मनोरञ्जन

पोर्नस्टार मियाको हिन्दी फिल्म ‘गर्ड, सेक्स एन्ड त्रुथ’को यस्तो आयो ट्रेलर

पोर्नस्टार मियाको हिन्दी फिल्म ‘गर्ड, सेक्स एन्ड त्रुथ’को यस्तो आयो ट्रेलर

एजेन्सी । अमेरिकन पोर्न स्टार मिया मालकोवाको हिन्दी फिल्म ‘गर्ड, सक्स एन्ड त्रुथ’का को ट्रेलर सार्वजनिक भएको छ । बलिउडका चर्चिच डायरेक्टर राम गोपाल वर्माको नयाँ फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

टे«लरसँगै फिल्मको रीलिज मिति पनि घोषणा गरिएको छ । यो फिल्म २६ जनवरी मा रिलीज हुने बताईएको छ ।

पहिलो पल्ट बलिउड प्रवेश गरेकि उनको यो ट्रेलरमा बोल्ड रुप देख्न सकिन्छ । ट्रेलर हेरेर निकै आकर्षक ट्रेलर भएको दर्शकले प्रतिक्रिया पनि दिएका छन ।

https://www.youtube.com/watch?time_continue=67&v=gFLVToNKBgY

विशेष