मनोरञ्जन

दीपिका किन बनिन् ट्राफिक पुलिस ?

दीपिका किन बनिन् ट्राफिक पुलिस ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण छिट्टै नयाँ रुपमा देख्न पाइने भएकी छिन् । भर्खरै मात्र दीपिकाले नयाँ एडको लागि शुटिंङ सकेकी छिन् । जस्मा उनलाई ट्राफिक पुलिसको रुपमा देख्न सकिने भएको छ । 

दीपिकाले मुंबई फिल्म सिटीमा यो शुटिङ गरेको बताइएको छ । यो बिज्ञापन एउटा होटलको बुकिंग वेबसाइटको लागि गरिएको भारतका सञ्चार माधयमहरुले बताएका छन् । यो पहिलो पल्ट हुँदैछ जब दर्शकले दीपिकालाई एउटा ट्राफिक प्रहरीको रुपमा देख्न पाउने छन् ।

विशेष