देश

माछा पोखरीमा महिलाको शव फेला पर्‍यो

माछा पोखरीमा महिलाको शव फेला पर्‍यो

लहान। सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा एक महिलाको शव फेला परेको छ।

जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव मंगलबार फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विशेष