खेल

फिफा वरियतामा नेपाल ६ स्थानमाथि

फिफा वरियतामा नेपाल ६ स्थानमाथि

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) जारी गरेकाे वरियता क्रममा नेपाल ६ स्थान माथि उक्लिएकाे छ । ११५ अंक जोडेको नेपाल ६ स्थानमाथि उक्लिदै १६५ औं स्थानमा रहन सफल भएको हो ।

दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने भारत पहिलो स्थानमा छ । भारत १०२, अफगानिस्तान १४८ ,माल्दिभ्स १५० , नेपाल १६५, भुटान १८८, बंगलादेश १९७, श्रीलंका २००,पाकिस्तान २०१ स्थानमा रहेका छन ।

विश्व वरियताको पहिलो नम्बरमा जर्मनी, दोस्रोमा बाज्रील, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौमा बेल्जियम छ ।

विशेष