मनोरञ्जन

‘पैडम्यान’को रीलिज डेट फेरि सर्यो

‘पैडम्यान’को रीलिज डेट फेरि सर्यो

एजेन्सी । अक्षय कुमारको आउने वाला फिल्म‘पैडम्यान’को रीलिज डेट सरेको छ । धेरै प्रतिक्षा गरिएको यस फिल्मको डेट सारिएको हो । यो फिल्म जनवरी २५ मा रिलीज हुने वाला थियो ।

 

तर अब दर्शकले यस फिल्मलाई ९ फेब्ररीमा मात्र हेर्न पाउने भएका छन् । फिल्मको डेट सारिनुको कारण भनेको संजयलीला भंसालीको फिल्म ‘पद्मवत’ भनिएको छ ।

 

तर यस बारे खुलेर भने चर्चा गरिएको छैन् । यो फिल्मको रिलीज डेट दोस्रो पटक सरेको हो । यस अघि पनि फिल्मको रिलीज डेट सारीएको थियो । फिल्मलाई यो भन्दा अघि जनवरी २६ मा रिलीज गरीने बताईएको थियो । पछि फिल्म मेकर्सले यसको रिलीज डेट सार्ने योजना बनाएपछि डेट सरेको हो ।

 

 

 

विशेष