मुख्य समाचार

प्रधानसेनापति क्षत्रीद्वारा श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता

प्रधानसेनापति क्षत्रीद्वारा श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता


काठमाडौं । श्रीलंका भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा श्रीलंका राष्ट्रपति मैत्रीपाला यापा श्रीसेनासँग भेटवार्ता गरेका छन् ।

 

त्यस्तै क्षत्रीले श्रीलंकाका जलसेना श्रीमेभन सरथचन्द्र रानासिंगेसँग पनि भेटवर्ता गरेका हुन् । यसअघि उनले माघ ४ गते सेनाप्रमुख महेश सेनानाइकेसंग भेटवार्ता गरेका थिए ।

 

माघ तीन गते श्रीलंका प्रस्थान गरेका क्षत्री भ्रमण सम्पन्न गरी माघ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । उक्त अवधीमा कामु प्रधानसेनापतिको जिम्मेवारी पुर्णचन्द्र थापालाई दिइएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विशेष