मुख्य समाचार

प्रधानसेनपति क्षत्री स्वेदश फिर्ता

प्रधानसेनपति क्षत्री स्वेदश फिर्ता


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री श्रींलंकाको औपचारी भ्रमण सकेर बिहिबार स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रथी पुर्णचन्द्र थापाले स्वागत गरेका थिए । उक्त अवसरमा क्षत्रीले श्रीलंका र थाइल्याण्डका सैनिक अधिकृतहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै क्षत्रीद्वारा श्रीलंकाका राष्ट्रपति र रक्षामन्त्रीसँग पनि भेटवार्ता भएको थियो ।

 

विशेष