स्वास्थ्य

बोसो कम गर्न के खाने ?

बोसो कम गर्न के खाने ?

एजेन्सी । मासिको खानपानले गर्दाले नै मानव शरीरमा विभिन्न प्रकारका समस्याहरु देखा पर्दछन् । जस मध्ये मोटोपन पनि समस्याको रुपमा रहेको छ । बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस् थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः


 बोक्रा नताछेको हाडेबदाम
 फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
 अण्डा
 स्ट्रबेरी, ब्लुबेरीलगायत फल
 सोयाबिन तेलमा पकाएको तरकारी
 मासुको सट्टा माछा
 चिया, कफी आदिको सट्टा ग्रिन टी
 रातो खुर्सानी
 हरियो सागसब्जी
 कोसे तरकारी
 उसिना चामलको भात

विशेष