मनोरञ्जन

आमा बन्न निशालाई हतारो, यसो गरिन

आमा बन्न निशालाई हतारो, यसो गरिन


काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला नयाँ पुस्ताको आगमनलाई कुरेर दिनहरु बिताइरहेकी छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी निशा अहिले ४ महिनाको प्रेग्नेन्सी पिरियडमा छिन्।

सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लाग्दा मिडिया र फ्यान फलोवर्सहरुबाट टाढा रहेन गर्छन्। तर निशाले भने त्यस्ता पर्दा पछाडि हराउने नीतिलाई उल्लंघन नै गरिन्।

निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी थिइन्। त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी छन्।

विशेष