मनोरञ्जन

‘फिर्के’ले पायो ‘यूनिभर्सल सर्टिफिकेट’

‘फिर्के’ले पायो ‘यूनिभर्सल सर्टिफिकेट’

काठमाडौं । नेपाली फिल्म ‘फिर्के’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको हो ।

फिल्मलाई सेनसर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट दिएको छ । सुलेमान अभिनीत तथा निर्मित यस फिल्मलाई रवि डंगोलले निर्देशन गरेका हुन् ।

फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा,क्ष्टििला पौडेल, बिष्णु सापकोटा, अजुृन गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन ।

विशेष