मनोरञ्जन

 यस्तो अायाे ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर (भिडियाेसहित)

 यस्तो अायाे ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर (भिडियाेसहित)

काठमाडाैं । नेपाली फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सावर्जनिक भएको छ । नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर सावर्जनिक भएको हो । फिल्मको सावर्जनिक ट्रेलरमा प्रेम र एक्सनका देख्न सकिन्छ ।

माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा देख्न सकिन्छ ।

फिल्ममा नरेनसँगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जनलगायतका कलाकारलाई यस फिल्ममा देख्न सकिन्छ ।

फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ रहेका छन । फिल्मलाई पवन गौतमले खिचेका हुन भने द्वन्द्व निर्देशन अष्ट महर्जनको रहेको छ ।

">

विशेष