मनोरञ्जन

अनमोलको यस्तो क्रेज, चार दिनमै दुई मिलियन भ्यू (भिडियाेसहित)

अनमोलको यस्तो क्रेज, चार दिनमै दुई मिलियन भ्यू (भिडियाेसहित)

काठमाडौं । यस वर्षकै प्रतिक्षित रहेको फिल्म ‘कृ’ को चार दिन अघिमात्र रिलिज भएको ‘यत्ति यत्ति बोल’ को गीतले युटुब ट्रेण्डिङमा रिलिज भएदेखि राज गरिरहेको छ ।

नेपाल ट्रेण्डिङको पहिलो स्थानमा रहेको उक्त गीतलाई चार दिनमै दुई मिलियन(बीस लाख) पटक हेरिएको छ । उक्त गीतलार्इ ३८ हजारले लाइक गरेका छन् भने डिसलाइक गर्ने चार हजार रहेका छन् ।

नायक अनमोल केसी र नवनायिका आदिती बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म यही माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

">

विशेष