मनोरञ्जन

‘कान्छी’मा श्वेतासँग दयाहाङको रोमान्स (भिडियोसहित )

‘कान्छी’मा श्वेतासँग दयाहाङको रोमान्स (भिडियोसहित )

काठमाडौं । नेपाली फिल्म ‘कान्छी’ को शीर्ष गति सार्वजनिक भएको छ । बिहीवार फिल्ममा समावेश गरिएको ‘यो जिउ दाउमा लाउने’ बोलको गति सार्वजनिक भएको निर्माण टिमले बताएको छ । यस वार्षको लागि ‘कान्छी’ प्रतिक्षीत हो ।

यस भन्दा अघि सार्वजनिक गीत ‘चरी चट्ट परी’लाई दर्शकले धेरै मन पराएको प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राईको साथमा अन्य कलाकारलाई देख्न सकिनछ ।

फागुन ४ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनीक सँगै प्रचारलाई पनि तिब्रता दिइएको छ । निर्देशक आकाश अधिकारी रहेको यस फिल्मलाई फिल्म ‘कोहिनुर’ पछि श्वेताले निमार्ण र अभिनयमा कमब्याक गरेकी हुन् ।

">

विशेष