प्रवास

रुवाण्डामा नेपाली इन्जिनियरको मृत्यु

रुवाण्डामा नेपाली इन्जिनियरको मृत्यु


रुवान्डा । अफ्रिकन मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियर विकास मिश्रको हृदयघातले मृत्य भएको छ ।

क्यानेडियन राहदानी भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए । उनी रुवाण्डाको एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा काम गर्थे ।

मिश्रको हृदयघातबाट मृत्यु भएको कुरा रुवान्डामा रहेका दिपेन्द्र लामिछानेले गैर आवासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई जानकारी दिएका हुन ।

विशेष