मनोरञ्जन

‘राज्जा रानी’को आइटम गीत ‘पिंकु मिस’मा रेखाकाे ठुम्का (भिडियाेसहित)

‘राज्जा रानी’को आइटम गीत ‘पिंकु मिस’मा रेखाकाे ठुम्का (भिडियाेसहित)

काठमाडाैं । नेपाली फिल्म ‘राज्जा रानी’ मा समावेश भएको आइटम गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’मा समावेश भएको ‘पिंकु मिस’ बोलको गीत सार्वजनिक भएको हो ।

मैथिली भाषको आइटम गीतमा रेखा थापाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन । ‘पिंकु मिस’ बोलको गीतमा यम थापाको शब्द रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको गतिमा सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

फिल्ममा भने रेखालाई अतिथी कलाकारको रुपमा देख्न सकिन्छ । दाइजो प्रथाको कथा बोकेको फिल्ममा नायिका केकी अधिकारी र नायक नायक हुसेन प्रमुख भुमिकामा देखिएका छन । साथै फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापिल लगायतका कलाकारको अभिनय रहेको छ ।

">

विशेष