मनोरञ्जन

मन पराएरै हो, अजितको प्रेम कथाले जीतिरहेको छ दर्शकको मन

मन पराएरै हो, अजितको प्रेम कथाले जीतिरहेको छ दर्शकको मन


काठमाडौं । नेपाली सांगीतिक आकाशमा दिनहु नयाँ नयाँ गीत संगीतको आगमन भैरहेको छ।

विभिन्न गीतहरु मध्यकै एक हो अजित घिसिङ को मन पराएरै हो आफ्नै शब्द संगीतमा गायक घिसिङले मन पराएरै हो हालसालै मात्र सार्बजनिक गरेका हुन रिलिजको केहि दिनमै उनका अन्य गीतहरु भन्दा यो गीतले पनि दर्शकको मन जितिरहेको छ ।

दीपक बम्जनको क्यामरा र सम्पादन रहेको यो भिडियोमा आशिष र र डोमाको अभिनय हेर्न सकिन्छ । यसै गीत मार्फत गायन र संगीतिक कलाको मात्र नभइ निर्देशनमा पनि घिसिङको निपुर्णता देखिन्छ। गायक घिसिङले यस अघि पनि धेरै गीतहरु आइसकेका छन।

विशेष