मनोरञ्जन

सन्ध्याको पत्तासाफ !

सन्ध्याको पत्तासाफ !

काठमाडौं । ड्रिम्स हिट भयो । तर, यही फिल्ममा अभिनय यात्रा थालेकी सन्ध्या केसीलाई रतिभर फाइदा भएन र कारण उनी चटपटे भूमिकामा सिमीत थिइन । सायद २ बाट अन्तिम समयमा निकालिनु पर्यो ।

यही बेला केही आशा बोकेर आएको थियो, फिल्म ह्याप्पी न्यु इयरले । अष्ट्रेलियामा सुटिङ भएको यस फिल्ममा एकल हिरोइ थिइन उनी । त्यसैले उत्साहको ग्राफ अझ चुलिएको थियो । तर, यसै फिल्म रिलिज भयो, सन्ध्याले सन्तोषको श्वास फेर्न पाइनन् । १४ पुसबाट प्रदर्शित यस फिल्मले न प्रशंशा पायो न पैसा,। सन्ध्या स्वंय दर्शकमाझ र्माक हुन सकिनन् ।

एकातिर रिलिज भएको फिल्म पत्तासाफ भयो अर्कातिर सुटिङ सकिएको कमलेको बिहेको प्रदर्शनको पत्तो छैन । अरु फिल्म हातमा छैन अनि परेन त फसाद !

विशेष