मनोरञ्जन

किन रिसाए प्रभास ? भन्छन्, अब देखि जीवनमा कहिल्यै ‘बाहुबली’ जस्तो फिल्म खेल्दिन

किन रिसाए प्रभास ? भन्छन्, अब देखि जीवनमा कहिल्यै ‘बाहुबली’ जस्तो फिल्म खेल्दिन

एजेन्सी । हरेक फिल्ममा कडा मेहनत गरेरर फिल्मलाई निकै हिट गराउन सफल प्रभासलाई नचिन्ने सायदै होलान् ।     

उनले थुप्रै चर्चित फिल्ममा अभिनय गरिसकेका छन् । जसमध्ये ‘बाहुबली’ ले फिल्मको इतिहासमा नै एक सफल फिल्मको उपाधि पाउन सफल भएको छ ।     तर भर्खरै प्रभास ‘बाहुबली’ फिल्मको विषयमा यस्तो खुलासा गरे जसले सबैलाई अचम्ममा पार्यो ।   

 प्रभासले एक कार्यक्रममा मिडियाको सामु भनका छन्, ‘यो चलचित्र मेरो जीवनमो सबैभन्दा ठूलो र सार्थक चलचित्र हो । जसले मेरो करियर राम्रो बनाउन निकै मद्दत गरेको छ । यस चलचित्रलाई धेरै दर्शकको प्रशंसा पनि पाएको थियो । तर अब देखि म कहिल्यै यस्तो चलचित्र गर्दिन किनकी यो चलचित्र पूरा गर्न ५ वर्ष लागेको थियो । जुन म जस्तो अभिनेताको लागि धेरै लामो समय हो ।

अभिनेतासँग एकदमै कम समय हुने र थोरै समयमा धेरै चलचित्र गर्नुपर्ने हुन्छ । त्यसले म त्यति लामो समय कुनै पनि चलचित्रलाई दिन सक्दिन । ’

विशेष