मनोरञ्जन

सैफ अली खानको ‘बाजार’ अप्रिलमा रिलीज हुने

सैफ अली खानको ‘बाजार’ अप्रिलमा रिलीज हुने

सैफ अली खानको नयाँ फिल्म ‘बाजार’को रिलीज डेट फिक्स भएको छ । फिल्म आगामि अप्रिल २७ मा फिल्म रिलीज हुने भारतका सञ्चार माध्यमहरुले बताएका छन् । यस फिल्ममा सैफको साथमा चित्रांगदा सिंह, राधिका आप्टे र रोहन मेहरा रहेका छन् ।

आजनै यो फिल्मको रिलीज डेट फिक्स भएको हो । यस फिल्मलाई गौरव चावलाले डायरेकट गरेका छन् । यो फिल्ममा स्टक मार्केटको बारेमा देखाउन खोजेको बताईएको छ । यस फिल्ममा अभिनेता खान स्मार्ट गजराती कारोबारीको भूमिकामा देखिएका छन् ।

saif ali khan baazaar

विशेष