समाज

टयाक्टर दुर्घटनामा चालकको मृत्यु

टयाक्टर दुर्घटनामा चालकको मृत्यु

ताप्लेजुङ । जिल्लाकाे फुलिङग नगरपालिका–२ मा ट्याक्टर दर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ भने सहचालक घार्इते भएका छन् । 

दिउँसाे २ बजे ताेक्मे डाँडाबाट हेलिप्याडतर्फ जाँदै गरेकाे मे १ त ३२४५ नम्बरकाे ट्याक्टर अाफैँ अनियन्त्रित भर्इ दुर्घटना भएकाे स्थानीय प्रहरीले जनाएकाे छ । फुलिङ नगरपालिका–३ बस्ने १८ वर्षीय सराेज सुनुवारकाे तमाेर अस्पताल ताप्लेजुङमा उपचारका क्रममा मृत्यु भएकाे हाे । साेही दुर्घटनामा परी सहचालक २१ वर्षीय मिलन सुनुवारकाे उपचार भर्इरहेकाे छ । 

Taplejung

विशेष