मुख्य समाचार

जनकपुरमा सिलिण्डर विष्फोटः एकको मृत्यु, २ जना घाइते

जनकपुरमा सिलिण्डर विष्फोटः एकको मृत्यु, २ जना घाइते

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका सिलिण्डर विष्फोट

विशेष