मनोरञ्जन

‘चङ्गा चेट’को शीर्ष गीत सार्वजनिक (भिडियो)

‘चङ्गा चेट’को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली चलचित्र ‘चङ्गा चेट’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब च्यानलमार्फत चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

 

 

कोशिष क्षेत्रीको शब्द संगीत तथा स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । आयुषमान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दिप क्षेत्री भिडियोमा देखिएका छन् । 

 

 

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र गोजीमा दाम हुनेहरुको रवाफ र नहुनेहरुको संघर्षको कथा हो । चलचित्र यही शुक्रबारबाट रिलिज हुँदैछ ।  

 

भिडियो हेर्न यहाँ किलिक गर्नुस्

 

नेपाली चलचित्र चङ्गा चेट

विशेष