मुख्य समाचार

प्रधानमन्त्रीको छातीमा समस्या देखियो, अस्पताल भर्ना

प्रधानमन्त्रीको छातीमा समस्या देखियो, अस्पताल भर्ना

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।

 

 

विशेष