ग्वान्जाउ सहरमा डाकाहरुको कब्जा
चीनको ग्वान्जाउ सहरमा अरबी र पर्सियन डाकाहरुले कब्जा जमाएका छन् । ३० अक्टुबर सन् ७५८ मा यस्तो भएको थियो । डाकाहरुले घरघरमा पसेर पनि लुटे । करिब दुइ लाख मानिस मारिए । २२ सय भन्दा पुरानो इतिहास बोकेको ग्वान्जाउ सहर चीनको दक्षिणतर्फ पर्छ ।