इस्लामको महान तीर्थस्थल मक्कामा घेरबन्दी
३१ अक्टुबर सन् ६८३ । यो दिन साउदी अरेबीयास्थित इस्लामको पवित्र तीर्थस्थल मक्का घेरा हालेर कब्जामा लिइएको थियो । साउदी अरेबियामा दोस्रो गृहयुद्ध चलिरहेको थियो । अब्दुल्ला इब्न अल जुबेयर शरण लिएर त्यहा बसेका थिए । यो सहरमा युम्येद याज्दी प्रथमले घेरा हालेका थिए । उनका सैनिकले मदिनामा पनि कब्जा जमाए । कब्बा भन्ने पवित्र भवनमा आगो लगाएर नष्ट नै गरे ।