धेरैजसो तरकारीको मूल्य १०० माथि
काठमाडौं । धेरैजसो तरकारीको मूल्यले प्रतिकेजी १०० नाघेपछि उपभोक्ता प्रभावित भएका छन् ।
खुद्राबजारमा आइतबार कायम भएको मूल्य अनुसार बन्दाकोभी नै ५० रुपैयाँ पुगेको छ । भिन्डी, सिमी, टमाटर आदिको मूल्यले एक सय रुपैयाँ नाँघेको छ ।
तरकारी मूल्य प्रतिकेजी/मुठा/धार्नी
स्कुस रु.४० प्रतिकेजी ।
मुला रु.४० प्रतिकेजी ।
भिन्डी रु. १२० प्रतिकेजी ।
सिमी रु. १०० प्रतिकेजी ।
गोलभेडा रु. १०० प्रतिकेजी ।
खुर्सानी रु. १३० प्रतिकेजी ।
साग रु. २० प्रतिमुठा ।
गान्टेमुला रु . ३० प्रतिमुठा ।
कोभी रु. १४० प्रतिकेजी ।
आलु रु. १४० प्रति धार्नी ।
प्याज रु. ५० प्रतिकेजी ।
मकै बोडी रु. १०० प्रतिकेजी ।
अन्य बोडी रु. १०० प्रतिकेजी ।