मुख्य समाचार

नेपाल भर्सेस थाइल्याण्डः नेपाल जित नजिक, सन्दीप एक्लैले लिए पाँच विकेट

नेपाल भर्सेस थाइल्याण्डः नेपाल जित नजिक, सन्दीप एक्लैले लिए पाँच विकेट

काठमाडौं । मलेसियाा जारी आइसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपालले थाइल्याण्डको नवौं विकेट लिएको छ ।

 

 

 

खेलको आठौं ओभरको दोस्रो, तेस्रो पाँचौं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए । यस्तै, करण केसीले ३ र ललितनाराण राजवंशीले १ विकेट लिन सफल भए । 

 

 


यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियो । यसैबीच, पानी परेपछि अहिले खेल रोकिएको छ । नौ विकेटको क्षतीमा १८ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

सन्दीप लामिछाने आइसीसी टी-ट्वान्टी विश्वकप छनोट

विशेष