खेल मुख्य समाचार

पोखरा प्रिमियर लिगः धनगढीसँग बुटवल २० रनले पराजित

पोखरा प्रिमियर लिगः धनगढीसँग बुटवल २० रनले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले शानदार जित निकालेको छ । उसले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै शानदार जित निकालेको हो । 

 

 

धनगढीका लागि आज कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सले ५२ रन बनाए । यस्तै, बुटवलका लागि सर्वाधिक चिराग सुरीले अविजीत ७९ रनको योगदान दिए । 

पोखरा प्रिमियर लिग एक्सपर्ट धनगढी ब्लुज बुटवल ब्लास्टर्स

विशेष