इतिहासमा आज

लन्डनको ‘ब्लडी सन्डे’

लन्डनको ‘ब्लडी सन्डे’

१३ नोभेम्बर १८८७ । यो दिन लण्डनमा एक त्यस्तो प्रदर्शन भएको थियो, जुन आज पनि ब्लडी सन्डेका नाममा सम्झना गर्ने गरिन्छ । बेरोजगारीविरुद्ध गरिएको प्रदर्शनमा भएको झडप र विद्रोहको एक सुरुवातका रुपमा लिइन्छ । यो विद्रोहमा ४ सय मानिसहरु पक्राउ परेका थिए, ७५ नराम्ररी घाइते भए । प्रदर्शनकारीहरुले सांसद विलियम ओ‘बे्रेनको रिहाइको माग पनि गरेका थिए । 
 

विशेष