Technology

 यो तस्बीरले घुमाउँछ तपाईको दिमाग 

 यो तस्बीरले घुमाउँछ तपाईको दिमाग 

एजेन्सी । तपाईले यो तस्बीरमा केही हलचल देखिरहनु भएको छ ? यो तस्बीर स्टील हो कि ? भिडियो वा एनिमेटेड जिआइएफ हो ? केही अनुमान लगाउन सक्नु हुन्छ ? 

 

खासमा यो तस्बीर अप्टिकल इल्युजन अर्थात दृष्टिभ्रमको एक उदाहरण हो । यो तस्बीर इन्टरनेटमा भाइरल भएको छ । धेरै मानिसहरुले यसलाई सेयर गरेका  छन् । 

 

सबैभन्दा पहिले यो तस्बीर न्युरोसाइन्टिस्ट एलिस ब्रोवर्बले सेयर गरेका थिए । उनी एक्सपेरिमेंटेल साइकोलोजिष्ट हुन । जो मानिसको दिमागले कसरी काम गर्छ ? भन्ने विषयमा अध्ययन गर्छन् । 

 

यो तस्बीर मल्टिमिडिया आर्टिस्ट बाँ डीले तयार परेका हुनन् । यसमा एउटा बल एक स्तम्भसँग घुम्दै गरेको जस्तो देखिन्छ । तर यो कुनै पनि प्रकारको जिआइएफ भने होइन । एलिसको भन्छन् कि यो सत प्रतिशत स्थिर तस्बीर नै हो । तर यसलाई मानिसको दिमाग घुमाउने हिसाबले डिजाइन गरिएको छ । 
 

विशेष