बिबिसी रेडियो सेवा शुरु

१४ नोभम्बर सन् १९२२ । अर्थात ९६ वर्ष अगाडि बेलायतको सरकारी संचार गृहले रेडियो सेवा गरेको दिन १४ नोभम्बर नै थियो । व्रिटिस ब्रोडकास्टिङ कम्पनीका नाममा विबिसी रेडियो शुरु भएको थियो ।