मनोरञ्जन

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव !

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव !

काठमाडौं । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । 

 

 

केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे  । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । 

 

 

अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चाँसो दिएनन् । अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको छ । नयाँ पत्रिका दैनिकबाट

भुवन केसी डेटिङ प्रस्ताव

विशेष