मनोरञ्जन

‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक

‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘सुश्री सम्पति’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेलाई देखाइएको छ । चलचित्र भने  मंसिर २८ गते रिलिज हुनेछ ।

 

यस्तै पोष्टप्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर यही साता रिलिज हुँदैछ । चलचित्रका निर्देशक रङ्ग पत्रकार सुव्रत आचार्य हुन् । चलचित्रमा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्कीको विशेष भूमिकामा देखिएकी छिन् । 

‘सुश्री सम्पति’

विशेष