लिबुस सेभेरस सम्राट घोषित

आज अर्थात १९ नोभेम्बरमा पश्चिम रोम साम्राज्यका सम्राटमा लिबुस सेभेरस घोषित भएका छन् । तर यो घटना १६ सय वर्ष अगाडिको हो । अर्थात सन् ४६१ नोभेम्बर १९ मा लिबुस सम्राट भएका थिए । तर साम्राज्यको वास्तविक शक्ति भने रिसिमेर नामक सेनापतिसँग थियो ।