स्वास्थ्य

डा. गोविन्द केसी अस्पताल भर्ना 

डा. गोविन्द केसी अस्पताल भर्ना 

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसी छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । छाति दुखेको कारण डा.केसी  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।

 

उनी बिहान ४ बजे मनमोहन सेन्टरको इमर्जेन्सीमा भर्ना भएका हुन् । उनको स्वास्थ्य चेकजाँच भइरहेको बताइएको छ । 
 

विशेष