मनोरञ्जन

विवाहको ६ महिना पछि नेहा धूपिया र अंगद वेदीलाई पुत्री लाभ

विवाहको ६ महिना पछि नेहा धूपिया र अंगद वेदीलाई पुत्री लाभ

एजेन्सी । बलिउड अभिनेत्री नेहा धूपिया र अभिनेता अंगद वेदीलाई पुत्री लाभ भएको छ । चारतीय सञ्चामाध्यमले जनाएअनुसार, नेहाले १८ नोभेम्बर विहान छोरी जन्माएकी हुन् । मुम्बईको खारस्थित विमेन्स हस्पिटलमा नेहाले छोरी जन्माएकी हुन् । 

गर्भवती भएकै कारण नेहा र अंगदले हतारमा ६ महिनाअघि विवाह गरेका थिए । यो कुरा अंगद आफैंले मिडियालाई बताएका हुन् । करिब एक वर्ष एकअर्कालाई डेट गरेपछि यी दुईले विवाह गरेका थिए ।  
 

neha dhupiya

विशेष