स्वास्थ्य

एन्टिबायोटिकको जथाभावी प्रयोग रोकिने

एन्टिबायोटिकको जथाभावी प्रयोग रोकिने

काठमाडौं । जथाभावी विक्री वितरपण र प्रयोग भएको एन्टिबायोटिक  औषधि अब सरकारले नियन्त्रण गर्ने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न निकायको सहयोगमा एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रणको लागी अभियान चलाउने भएको हो ।  

 

स्वास्थ्य मन्त्रालयका अस्पताल प्रसाशक डा. दीपेन्द्ररमण सिंहका अनुसार अभियानलाई विश्व स्वास्थ्य संगठन र विश्व खाद्य तथा कृषि संगठनले सघाएको बताए । कान्तिपुर दैनिकबाट

विशेष