मनोरञ्जन

मोटरसाइकल दुर्घटना हुदाँ विपिन कार्की घाईते 

मोटरसाइकल दुर्घटना हुदाँ विपिन कार्की घाईते 

काठमाडौं । अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । कार्की कालीमाटीमा दुर्घटनामा परेका हुन् । उनी हाल ‘ जात्रै जात्रा’को छायाकंनमा व्यस्त  रहेका छन् । 


मंगलबार बिहान सोही सिनेमाको छायाकंनका लागि मोटरसाइकलमा बालाजु जाने क्रममा कार्की  दुर्घटनमा परेका हुन् । मोटरसाइकलमा गइरहेका कार्कीलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिदाँ दुर्घटना हुन पुगेको थियो ।

दुर्घटनमा परेका कार्कीको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । हाल उनको बल्खृुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 

विशेष