खेल

पोखरा प्रिमियर लिगः काठमाडौंसँग बुटवल ३७ रनले पराजित

पोखरा प्रिमियर लिगः काठमाडौंसँग बुटवल ३७ रनले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्स विजयी भएको । टस जितेर ब्याटिङ रोजेको काठमाडौं बुटवल ब्लास्टर्ससँग ३७ रनले विजयी भएको हो ।

 

 

काठमाडौंले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो ।

 

 

 

बुटवलका लगि रोशन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान गरे । ब्यास्टम्यान सिद्धान्त लोहनीले १३ रन, भीम सार्कीले १२ रनको , चिराग सुरीले ११ रनको योगदान गरे ।

 

 

 

काठमाडौंका लागि अमर रौतेलाले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, बसन्त रेग्मीले समान २ र २ विकेट लिए । गौरव टोमारले १ विकेट लिए ।

 

 

 

यसअघि काठमाडौंले टस जित्दै  ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो । पोखराका लागि ओपनर कुशल भुर्तेलले ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट भए ।

 

 

 

यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , मोहम्मद नभिद ११ रन र रोहित पौडेलले ३१ रनको योगदान गरे ।

 

 

पोखराका लागि राशिद खान १५ रन र विक्रम भुषाल ८ रनमा अविजित रहे । धनगढीका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ र १ विकेट लिए ।

पोखरा प्रिमियर लिग काठमाडौं रोयल्स बुटवल ब्लास्टर्स

विशेष