मुख्य समाचार

पर्यटनमन्त्रीको प्रतिवद्धता :२४  घण्टाभित्र वाइडबडीको कागजात संसदीय समितिलाई बुझाँउछु

पर्यटनमन्त्रीको प्रतिवद्धता :२४  घण्टाभित्र वाइडबडीको कागजात संसदीय समितिलाई बुझाँउछु

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।
 

विशेष