खेल

 ए डिभिजन लिग :आर्मीद्धारा पुलिस पराजित  

 ए डिभिजन लिग :आर्मीद्धारा पुलिस पराजित  

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्माीले अर्को विभागिय टिम नेपाल प्रहरीलाई पराजित गरेको छ । 

 

 

सात दोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको हो । आर्मीको जितमा ३५ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । यो सँगै जारी लिगमा नेपाल प्रहरीले  पहिलो हार व्यहोरेको छ । 

 

उता, हल्चोकमा भएको अर्को खेलमा संकटा क्लबले मच्छिन्द्र क्लबलाई २–० ले पराजित गर्‍यो। संकटाको यो लगातार तेस्रो जित हो। 

विशेष