मुख्य समाचार

सप्तरीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

सप्तरीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

सप्तरी । डडेल्धुरा, दार्चुला र सिरहा बस दुर्घटना सेलाउन नपाउँदै सप्तरीमा पनि बस दुर्घटना भएको छ ।

 

जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकामा यात्रुबाहक बस पोखरीमा डुब्दा दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

 

 

दुर्घटनामा  घाइते भएकाहरुलाई स्थानीय र प्रहरीको टोलीले उद्दार गरिरहेको छ। बसमा कति यात्रु सवारी थिए एकिन विवरण आएको छैन । विस्तृत विवरण आउन बाँकी छ।

बस दुर्घटना सप्तरी

विशेष