समाज

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति थापा र राजदूत नाक्वीले आइतबार आर्मी मुख्यालयमा भेटवार्ता गरेका हुन् । 

 

 

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

विशेष