मुख्य समाचार

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । 

 

 

यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर महानगरीय ट्राफिक महाशाखाले सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न लागेको हो ।  मंसिर १३ देखि १६ गतेसम्म यस्तो प्रणाली लागू हुने ट्राफिकले जनाएको छ । 
 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने यो नियम लागू हुनेछैन । 

विशेष