अपराध सुरक्षा मुख्य समाचार

अन्ततः छुटे देवसुन्दर

अन्ततः छुटे देवसुन्दर

काठमाडौं । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरूणले महिलाबाट खुट्टा मसाज गराइरहेको फोटो सार्वजनिक गरेर पक्राउ परेका ओशो सन्यासी देवसुन्दर(अर्जुनप्रसाद पाण्डे) रिहा भएका छन् । 

 

खुट्टा मसाज गर्ने महिलाले उक्त तस्विर सार्वजनिक गरेर आफ्नो चरित्र हत्या भएको भन्दै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन् । 

 

साइबर क्राइम अन्तरगत पक्राउ परेका देवसुन्दर करिब एक साता भन्दा बढी हिरासतमा रहेपछि २० हजार धरौटी तिरेर छुटेका छन् । 

 

र याे पनि, 

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

देवसुन्दर(अर्जुनप्रसाद पाण्डे)

विशेष