पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा खेल्दै
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिका लागि अहिले चितवन राइनोज र पोखरा पल्टन खेलिरहेका छन् । आज पोखराले टस जितेर पहिला बलर रोजेको छ।
चितवन पारस खड्का र पोखरा शरद भेषावकरको कप्तानीमा छ। प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छ।
पोखरा प्रिमियर लिग चितवन राइनोज र पोखरा पल्टन