फ्रान्सले प्रयोगमा ल्यायो ग्रेगोरियन पात्रो

१० डिसेम्बर १५८२ देखि फ्रान्सले ग्रेगोरियन क्यालेन्टर प्रयोग गर्न सुरु गरेको थियो । त्यस्तै तस्मानियामा १० डिसेम्बर १९०२ देखि महिलाहरुलाई पनि मतदान गर्न पाउने अधिकार दिइयो । त्यसअघि महिलाहरुलाई मतदान गर्ने अधिकार थिएन ।