खेल मनोरञ्जन

क्रिकेटर लामिछानेको दोस्रो गीत ‘यो झरीमा’ सार्वजनिक (भिडियो)

क्रिकेटर लामिछानेको दोस्रो गीत ‘यो झरीमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्यब च्यानलमार्फत् छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । 

 

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दीपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दीपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए । 

 

Sandeep lamichhane

विशेष