स्वास्थ्य

सिन्दूरको वैज्ञानिक रहस्य

सिन्दूरको वैज्ञानिक रहस्य

 

काठमाडौं । विवाहित महिलाले सिन्दूर लाउने हिन्दू धार्मिक मान्यता छ । पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा महिलाले लिँदै आएका सिन्दूरलाई पार्वतीको प्रतीकसमेत मानिन्छ ।

 

 

यद्यपि, सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत छन् । सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्र्तनिहित गुणले रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहनासमेत बढाउने काम गर्छ । साथै, पारोले मानसिक तनाव कम गर्नसमेत भूमिका खेल्छ । 

 

 

यसका साथै सिन्दूरलाई पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा लगाउने गरिन्छ । जहाँ महिलाका शरीरका अनुुभूतिहरू केन्द्रित हुन्छन् । यसैकारण विधवा तथा अविवाहित महिलाले सिन्दूर नलगाउने गरेको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट
 

विशेष