समाज

महोत्तरीको बर्दिबासमा बेवारिसे शव भेटियो

महोत्तरीको बर्दिबासमा बेवारिसे शव भेटियो

बर्दिवास ।  महोत्तरीको बर्दिबास–४ मा आइतबार दिउंसो एक बृद्धको शव भेटिएको छ । पहाडिया मुलको जस्तो देखिने अन्दाजी ६० वर्षीय वृद्धको शव पूर्व—पश्चिम राजमार्गको भव्सी पुल नजिकै कर्माको रुखमुनि सुतिरहेको अवस्थामा फेला परेको हो । 

 

 

 

मृत्तक गाँउघरमा मांगी खाने हुन सक्ने बर्दिबास प्रहरीको अनुमान रहेको छ । उनको मृत्यू चिसोले कठ्याङग्रीएर हुन सक्ने बताइएको छ । 

विशेष